👉नेपालको सबैभन्दा ठुलो प्राकृतिक सम्पदा कुन हो ? - वन 👉जैविक विविधताको हिसाबले नेपाल एसियाको कति औ स्थानमा पर्दछ ? - ९ 👉सुगौली...
👉नेपालको सबैभन्दा ठुलो प्राकृतिक सम्पदा कुन हो ?
- वन
👉जैविक विविधताको हिसाबले नेपाल एसियाको कति औ स्थानमा पर्दछ ?
- ९
👉सुगौली सन्धि अघि नेपालको क्षेत्रफल कति थियो ?
- २,०४,९१७ वर्ग कि.मि.
👉नेपालको सर्वप्रथम सुर्योदय हुने ठाउँ कुन हो ?
- इलामको अन्तुडाँडा
👉नेपाल कुन देशान्तमा पर्छ ?
- पूर्वी देशान्तर
👉प्रकृतिको वरदान, प्रकृतिको कृडास्थल . भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ ?
- पोखरा
👉(रेड भिलेज) सार्क
राष्ट्रकै नमुना गाउँ कहाँ रहेको छ ?
- घलेगाउँ, लमजुङ
👉नेपालको सबैभन्दा बढी हिमाल देखिने ग्रामिण पर्यटकिय स्थल कुन हो ?
- स्याङ्जाको पञ्चासे
👉विश्वको सर्वाधिक उचाईमा रहेको मानव बस्ती कुन हो ?
- डोल्पाको अभिोट
👉नेपालको सबैभन्दा ठुलो चउर कुन हो ?
- चित्लाङको पूरानो भेडा फार्म (मकवानपुर)
👉प्रकाश छेकी बनेको छायालाई के भनिन्छ ?
- ओझेल
👉विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
- फेब्रुअरी २ तारीख
👉राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक को हुन्छ ?
- प्रधानमन्त्री
👉नेपालमा कति प्रकारका पारीस्थितीक प्रणालीहरू पाइन्छन ?
- ११२
👉नेपालमा वन डढेलो व्यवस्थापन सचेतना कार्यक्रम कहिले मनाइन्छ ?
-चैत्र १ देखी ७ गतेसम्म
👉कोसीटप्पु वन्यजन्तु आरक्ष के का लागि प्रसिद्ध छ ?
- अर्ना
👉चुरे क्षेत्रको भु-बनोट कस्तो प्रकारको रहेको छ ?
- कमजोर र कमलो भु-क्षेत्र
👉पुच्छरको सहायताले रुखमा चढ्ने जनावर कुन हो ?
- काठेभालु
👉तराइदेखी हिमाली क्षेत्रसम्म पाइने चितुवाको प्रजाति कुन हो ?
- ध्वाँसे चितुवा
👉कस्ता वन्यजन्तुलाई नियन्त्रणमा लिनुपर्दछ ?
- घाइते र सङ्कटमा परेका

No comments
Note: Only a member of this blog may post a comment.