वन रक्षक तयारी

Page Nav

HIDE

Grid

GRID_STYLE

Classic Header

{fbt_classic_header}

LATEST UPDATE:

latest

वन रक्षक तयारीका लागि नेपालमा पाइने वनस्पतीहरुको बारेमा २७ प्रश्न र उत्तरहरु

  वन रक्षक तयारीका लागि नेपालमा पाइने वनस्पतीहरुको बारेमा २७ प्रश्न र उत्तरहरु   सबैले पढौ जानौ अनी शेयर गरौ । 1 . जुनसुकै समयमा पाईने फल क...

 

वन रक्षक तयारीका लागि नेपालमा पाइने वनस्पतीहरुको बारेमा २७ प्रश्न र उत्तरहरु 

सबैले पढौ जानौ अनी शेयर गरौ ।



1. जुनसुकै समयमा पाईने फल कुन हो ?

- केरा

2. स्याउ खेती कुन क्षेत्रमा गरिन्छ ?

- हिमाली

3. कुन फललाई फलफुलको राजा भनिन्छ ?

- आप

4. नेपालमा मात्र पाईने फल कुन हो ? .

- लप्सी

5. मानिसलाई स्वस्थ रहन कति प्रकारको भिटामिनको आवश्यकता पर्दछ ?

-१३

6. हरेक भिटामिन पाइने फल कुन हो ?

- पाकेको मेवा

7. भिटामिन A सबैभन्दा बढी के मा पाइन्छ ?

- गाजर

8. भिटामिन A को प्रमुख स्रोत के हो ?

- पाकेको फल र हरियो साग

9. भिटामिन A को कमिले लाग्ने रोग कुन हो ?

- रतन्धो

10. भिटामिन C को प्रमुख स्रोत के हो ?

-अमला र कागती

11. भिटामिन C को कमिले कुन रोग लाग्दछ ?

- स्कर्भिर बेठीबेठी

12. गलगाँड कुन तत्वको कमिले लाग्ने रोग हो ?

- आयोडिन

13. शरीरमा पानि कम भएमा के हुन्छ ?

- जलवियोजन

14. बेरीबेरी रोग कुन भिटामिनको कमिका कारणा लाग्छ ?

-भिटामिन B

15. पानीमा घुल्ने भिटामिन कुन-कुन हुन ?

-भिटामिन B c

16. भिटामिन A, E, K के मा घुल्दछ ?

-चिल्लोमा

17. घाउ लाग्दा रगत जम्न मद्दत गर्ने तथा हाडलाई पनि मजबुत बनाउने काम कुन भिटामिनले गर्छ ? .

-भिटामिन

18. फलफलको राजा भनेर के लाई चिनिन्छ ?

- गोलभेंडा

19. कुन तरकारीको जत्ति पकाए पनि भिटामिना नष्ट हुँदैन?

 - गोलभेंडा

20. Love Apple भनेको के हो ? .

- गोलभेडा

21. सबैभन्दा बढी काब्रोहाईड्रेट पाइनो वानास्पतिा कुन हो ?

-ऊँखु

22. चिया "Camellia Family" अर्न्तगत पर्ने बिरुवा हो भनो उखु कुन Family अर्न्तगत पर्ने बिरुवा हो ?

- Grass Family

23. Green Gold के साँग सम्बन्धिता छ ?

-चिया खेती

24. चियाको पाता भएझै कफीको के हुन्छ ?

-बियाँ

25. डम्बर साई, गोलसाई कुना नागदे बालीका प्रकार हुन ?

-अलैची

26. विश्वको सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश कुन हो ?

-नेपाल

27. "Yellow Himalayan Raspberry"" भन्नाले के बुझिन्छ ?

- ऐसेलु

THANK YOU

 


No comments

Note: Only a member of this blog may post a comment.